प्रदेशसभातर्फका समानुपातिक उम्मेदवारको बन्दसूची

0
32

निर्वाचन आयोगले प्रदेशतर्फका समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक गरेको छ। आयोगले  आइतबार बिहान प्रदेशसभाको समानुपातिक सूची सार्वजनिक गरेको हो।  राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here