इन्टरसिटीविरुद्ध बार्सिलोनाको जित

0
51

बार्सिलोनाले कोपा डेल रेअन्तर्गत बिहीबार भएको खेलमा सीएफ इन्टरसिटीमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ ।

बार्सिलोनाको जितमा रोनाल्ड अरौजो, औसमाने डेम्बेले, राफिन्हा र अन्स फातिले समान एक गोल गरेका थिए । पराजित इन्टरसिटीको तर्फबाट ओरिओल पुइगले ह्याट्रिक गरे ।

तेस्रो डिभिजन टोलीविरुद्ध  बार्सिलोनाले जित निकाल्न अतिरिक्त समय कुर्नपरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here