प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते विश्वासको मत लिने

0
44
प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै त्यसको व्यवस्था मिलाउन आग्रह गरेका छन् । पुस २५ गते संघीय संसद्को पहिलो बैठक बोलाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here