अमेरिका जाँदै प्रहरी महानिरिक्षकद्वय

0
31

नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दैछन् । इन्टर पोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन्।

सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुर्व्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ । एक सातासम्म अमेरिका रहँदा विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको  छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here