कृष्णप्रसाद सिटौला अस्पताल भर्ना

0
41

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला धुम्बाराहीस्थित हेम्स अस्पताल भर्ना भएका छन् । मंगलबार हेम्स अस्पतालमा स्वास्थ्य परीक्षण गर्दै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका संयोजक रहेका सिटौलालाई कोराना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए । ज्वरो बढ्नुका साथै रगतमा हेमोगोलविनको कमी देखिएपछि बुधबार सिटौला अस्पताल भर्ना भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here