प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू

0
27

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू भएको छ । बानेश्वरस्थित संघीय संसद भवनमा शुरू बैठक सुरू भएको हो ।

आज प्रतिनिधिसभाको बैठक भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दै छ । बैठकले राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक पारित गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here