जर्मनीका राष्ट्रपति युक्रेन  भ्रमणमा पुगे

0
39

जर्मनीका राष्ट्रपति युक्रेन  भ्रमणमा पुगेका छन् । रुसी सेनाले युक्रेनका विभिन्न उर्जा केन्द्रमा हमला गरिरहेका बेला जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले  स्कोल्जले राजधानी किभको हमला गरेका हुन् ।
पश्चिमा देशहरुले युद्धबाट तहसनहस भएको युक्रेनको पुनर्निर्माणको योजना बनाइरहेका भइरहेको जर्मन राष्ट्रपतिको  भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

रूसले युक्रेनमाथि आक्रमण गरेपछि राष्ट्रपति  स्टेनमेयरको यो पहिलो युक्रेन भ्रमण हो । ​युक्रेनीहरूमा एकताको सन्देश दिन आफूले किभको भ्रमण गरेको उनले बताएका छन् । रुसी सेनाले युक्रेनमा २४ फेब्रुवरीदेखि आवासीय भवन, सार्वजनिक भवन र ऊर्जा प्रवाहका सञ्जाललाई निशाना बनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here