युगान्डामा इबोलाबाट २४ को मृत्यु

0
39

युगान्डामा इबोलाका कारण थप पाँच जनाको मृत्यु भएको छ । योसँगै  इबोलाका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।

इबोलाका कारण केही स्थानमा लकडाउन घोषणा गरिएको छ ।  इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरिएको छ ।

ती स्थानको यात्रामा तालाबन्दी, व्यक्तिगत यात्रामा रोक र रातको समयमा कर्फ्यू आदेश लगाइएको छ । त्यस्तै, सार्वजनिक स्थानहरू बन्द गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here