डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ४४

0
28

डेंगु रोगबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ३३ हजार ९७५ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको छ । मन्त्रालयले आवश्यक सावधानी अपनाउन अपिलसमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here