कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुपअफ हस्पिटालिटीबीच सम्झौता

0
34

कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुपअफ हस्पिटालिटीबीच सम्झौता भएको छ।

अब बैंकका कर्मचारी तथा ग्राहकहरुले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देशभरका विभिन्न होटल, रिसोर्ट , रेस्टुरेन्ट तथा क्याफेहरुमा आकर्षक छुट प्राप्त गर्नेछन्।

बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुबिधा सजिलै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट ग्राहकहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here