दुबईमा एक नेपाली श्रमिकले ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जिते

0
61

दुबईमा एक नेपाली श्रमिकले करिब ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।

विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले  एक करोड दिरामको अर्थात् करिब ३५ करोड रुपैयाँ बराबरको चर्चित मजुज चिट्ठा जितेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here