प्राकृतिक व्यक्तिले कति तिर्नुपर्छ आयकर ? (सूचीसहित)

0
174

काठमाडौं । आन्तरिक राजस्व विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर तय गरेको छ । आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर सार्वजनिक गरेको हो ।

जस अनुसार आयकरको दर ३९ प्रतिशतसम्म कायम गरिएको छ । यद्यपि यस आयमा अवकाश योगदानको रकम, दुर्गम भत्ता सुविधा, वैदेशिक भत्ता, निवृत्तिभरण आय, अपाङ्ग व्यक्तिले पाउने छुट सुविधाको आय, बीमा प्रिमियमको रकम, स्वास्थ्य बीमाको प्रिमियम रकम, निजि भवनको बीमा प्रिमियम, लगायतका आयलाई भने आयकर प्रयोजनको लागि आयमा गणना गर्नु नपर्ने व्यवस्था गरिएको छ ।

हेर्नुहोस् आर्थिक वर्ष २०८०/८१ को लागि तोकिएको आयकर

यस्तै विभागले व्यवसायीक निकायको लागि करको दर ३० प्रतिशतसम्म कायम गरिएको छ । यस अघि वित्तीय कारोबार गर्ने निकाय भनेर छुट्टै नतोकिएकोमा यस पटक वित्तीय कारोबार गर्ने निकाय भने छुट्टै तोकिएको छ र त्यस्ता निकायलाई ३० प्रतिशत कर लाग्ने उल्लेख छ ।

हेर्नुहोस् निकायको लागि तोकिएको कर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here