राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

0
55

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार दिउँसो २ः३१ बजेका लागि तय भएको बैठक अनिश्चित कालसम्मका लागि स्थगित भएको हो ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठकको मिति अर्को सूचनाबाट तोकिने संघीय संसद सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here